Follow us: Youtube Android App
आज साउन १५, खीर खाएर मनाइदैं
१५ साउन २०७७

काठमाडौं । आज साउन १५ गते नेपालीहरूले खीर खाएर साउन १५ मनाउँदै छन् ।

बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको जानकारहरु बताउँछन् ।

आजको दिन परिवारका सदस्य, इष्टमित्र, आफन्त, छरछिमेकीसँग बसेर खीरलगायत मिष्ठान्न परिकार खाने चलन छ ...

समाचार स्रोत :