Follow us: Youtube Android App
उदाउँदो सूर्यलाई अर्ध्य दिई छठ पर्व सम्पन्न
६ मंसिर २०७७

आस्थाको महापर्व छठ पर्वअन्तर्गत व्रतालुले आज यहाँ उदाउँदो सूर्यलाई अर्ध्य दिई पर्वको समापन गरेका छन्। मूल विधि चतुर्थीदेखि शुरू भई षष्ठीका दिन बेलुकी अस्ताउन लागेको र सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्ध्य दिई पूजाअर्चना गरी यो पर्वको समापन गर्ने परम्परा रहेको छ।


व्रतालु यहाँका इतिहास वर्णित सरोवर गङ्गासागर र अरगजालगायतका पोखरीमा दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिई आफ्नो खेतबारीमा उपादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अर्ध्य अर्पण गरेका थिए ...

समाचार स्रोत :