Follow us: Youtube Android App
कृषि मन्त्रालयको निष्कर्ष : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ
३० असोज २०७७

काठमाडौं । कृषि मन्त्रालयको अध्ययन कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको छ ।


कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ । प्रारम्भिक प्रतिवेदनमा नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक अध्ययन भने आवश्यक  रहेको उल्लेख छ ...

समाचार स्रोत :