Follow us: Youtube Android App
दुई प्रधानमन्त्रीबीच संवाद भएको दुई महिनासम्म अलमल, पैँचो मल नआउने भो, खरिद गर्न प्रक्रिया सुरु
२४ कात्तिक २०७७

चार महिनादेखि बंगलादेशबाट पैँचोमा मल ल्याएर किसानलाई उपलब्ध गराउने भनिरहेको सरकार अहिले आएर मल किन्ने तयारी गर्न थालेको छ ।


लामो प्रक्रियापछि गत १६ भदौमा दुई प्रधानमन्त्रीबीच पैँचो लेनदेन गर्ने सहमति भएको थियो । तर, बंगलादेशले आलटाल गरेपछि सरकारले किन्ने प्रक्रिया अगाडि बढाउँदै छ । मल खरिदका लागि कृषि मन्त्रालयले परराष्ट्र मन्त्रालयबाट सहमति लिएर मन्त्रिपरिषद् कार्यालयमा प्रस्ताव दर्ता गरिसकेको छ । ‘सम्भवतः सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले मल खरिदसम्बन्धी प्रस्ताव स्वीकृत गर्नेछ ...

समाचार स्रोत :