Follow us: Youtube Android App
नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक हुन् : पर्यटनमन्त्री
५ मंसिर २०७७

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाली पर्यटनको आधार चिनियाँ पर्यटक रहेको बताएका छन् ।


शुक्रबारदेखि सुरु युयान सांग्रिला फोटो प्रदर्शनी शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सरकारले सन् २०२० लाई पर्यटन वर्ष घोषणा गर्ने दौरानसमेत चिनियाँ पर्यटकबाट बढी अपेक्षा गरेको स्मरण गरे । प्रतिकुल अवस्थाका कारण यो अभियान सफल हुन नसकेको भन्दै उनले अवस्था सहज हुनासाथ चिनियाँ पर्यटकको आगमन बढ्ने उल्लेख गरे ...

 

समाचार स्रोत :