Follow us: Youtube Android App
नेपाल पर्यटन: किन अझै विदेशीलाई अनअराइभल भिसा खोलिएको छैन
२ फागुन २०७७

कोभिड-१९ महामारीलाई कारण देखाउँदै रोकिएको विमानस्थलमै दिइने प्रवेश अनुमति अर्थात् अनअराइभल भिसा अझै खुला नगरिँदा त्यसले पर्यटन र उड्डयनजस्ता क्षेत्रमा लामो समयसम्म असर देखिने भन्दै चिन्ता व्यक्त भएका छन्।

नेपाल सरकारका अधिकारीहरूले भने पछिल्लो समय देखा परेको कोरोनाभाइरसको नयाँ प्रकार (भेरिअन्ट)ले गर्दा आफूहरू उक्त व्यवस्थाको भविष्यबारे अझै 'पर्ख र हेर'को अवस्थामा रहेको बताएका छन्।

यतिखेर नेपाल आउन चाहने पर्यटकहरूले विदेशस्थित नेपाली नियोगबाटै भिसा लिएर आउनुपर्छ। तर विश्वका साढे दुई दर्जन देशमा मात्र नेपाली नियोग छन् ...

समाचार स्रोत :