Follow us: Youtube Android App
पाँच हजारले लियो ईश्वर बस्नेतको ज्यान
१७ साउन २०७७

रोल्पा । साउन १६ गते दाङको घोरहीबाट घर आउँदै गरेका रोल्पाको रुन्टीगढि गाउँपालिका–६ सालवाङका ५६ वर्षीय गोठे बुढा लुटिए । गोठे बुढा साँझको ६ः३० बजेको समयमा रुन्टीगढि गाउँपालिका–६ भन्ज्याङ खोलामा लुटिएका हुन् ।

गोठे बुढालाई चिनेकै स्थानीय ईश्वर बस्नेतले लुटर भागेका थिए । २४ वर्षीय ईश्वरले गोठे बुढाको ५ हजार रुपैयाँ नगद हातमा लगाएको घडी लुटेको प्रहरीले जनाएको छ । गोठे बुढालाई लुटपाट गरेका उनै ईश्वरको १७ गते बिहान १० बजेको मृत्यु भएको छ । ५ हजार र घडी लुटपाट गर्दा ईश्वर बस्नेतले ज्यान गुमाउनुपरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता इन्सपेक्टर शंकर खड्काले बताए ...

समाचार स्रोत :