Follow us: Youtube Android App
'इनफ इज इनफ' का सत्याग्रहीलाई देउवाले भेटे
१७ साउन २०७७

काठमाडौँ — कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुर पुगेर 'इनफ इज इनफ' अभियानका सत्याग्रही ई:लाई भेटेका छन् ।

देउवाले सत्याग्रही युवाहरुको अभियानमा कांग्रेसको तर्फबाट ऐक्यबद्धता समेत जनाएका छन् । शनिबार दिउँसो वसन्तपुरमा पुगेका देउवाले अभियानले राखेको माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । देउवाले युवाहरुले अघिल्लो पटक गरेको अनशनका बेला सरकारले गरेको सम्झौतालाई पूरा गरी सम्पूर्ण नेपाली नागरिकको जीवन रक्षा गर्नुपर्ने बताए ...

समाचार स्रोत :