Follow us: Youtube Android App
नेपालमा लगाइरहेको कोभिसिल्ड खोपबारे नयाँ तथ्य
३ फागुन २०७७

अहिले नेपालमा लगाउने क्रम जारी रहेको कोरोनाविरुद्धको खोप कोभिसिल्डबारे नयाँ रिपोर्ट सार्वजनिक भएको छ।

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले दिएको जानकारीअनुसार कोभिसिल्डबारे द लान्सेट पत्रिकामा नयाँ अनुसन्धान प्रतिवेदन सार्वजनिक गरिएको हो।

रिपोर्टअनुसार अक्सफोर्ड/एस्ट्राजेनेकाद्वारा विकसित खोप (कोभिसिल्ड) को दोस्रो डोज ६ हप्ताभन्दा कम अन्तरमा लगाउँदा ५४.९ प्रतिशत प्रभावकारी देखिएको छ भने १२ हप्ता वा बढीको अन्तरालमा लगाउँदा ८२.४ प्रतिशत प्रभावकारी देखिएको छ ...

समाचार स्रोत :