Follow us: Youtube Android App
दुनियाँलाई लाज हुने फैसला : पूर्व प्रधानन्यायाधीश सुशीला कार्की
११ साउन २०७७

अदालतभित्रको विषय भएकाले मलाई कुनै घटनाविशेष र मुद्दाका विषयमा सार्वजनिक रूपमा बोल्न नैतिकता र इमानदारीले दिँदैन । म त्यही अदालतबाट बाहिर आएकी हुँ।

तर, लामो समय वकिल, न्यायाधीशको भूमिकामा रहेर काम गरेको अनुभव भएकाले फौजदारी विधिशास्त्रको जानकारका रूपमा आफूलाई बुझेकी छु। यसले गर्दा न्यायालयको सिस्टमबारे बोल्नै पर्ने हुन्छ। अदालतको फैसलाबारे जब सार्वजनिक रूपमा टिप्पणी हुन थाल्छ। माइतीघर मण्डलामा सयौं दिदीबहिनी, अधिकारकर्मी देशकै प्रधानन्यायाधीश, न्यायाधीशविरुद्ध आवाज उठाउँछन् भने यहाँ केही पक्कै छ ...

समाचार स्रोत :