Follow us: Youtube Android App
शक्तिहीन चेपाङका आँसुको मजाक उडाउँदै वनमन्त्री शक्ति बस्नेत
१२ साउन २०७७

चितवन माडी–९ कुसुमखोलामा चेपाङका घरमा हात्ती लगाएर भत्काउने र आगो लगाएर खरानी बनाउने निकुञ्जको निर्णयको पक्षमा उभिएका छन् वनमन्त्री शक्ति बस्नेत ।

गरिबका जनताको र जलाउनेलाई छानबिन गरेर दोषीलाई कारबाही गरिनेछ भन्न पनि नसकेर यी मन्त्रीले सीधै फैसला सुनाएका छन्– ‘चेपाङका घर होइन, मकै हेर्ने मचान मात्र जलाएको हो ।’ घर जलेको खरानी खेलाउँदै रोइरहेका जनताको आँसुलाई मन्त्रीले मजाक बनाएका छन् ...

समाचार स्रोत :