Follow us: Youtube Android App
पदीय खिचातानीपछि वैचारिक बहसको गोलचक्करमा फस्दै नेकपा !
१२ साउन २०७७

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र पछिल्लो केही समयदेखि चलिरहेको पदीय भागबण्डाको विवाद अब पार्टीको राजनीतिक, विचार सिद्धान्त र कार्यदिशामा उन्मुख हुने संकेत देखिएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको राजीनामा माग गरिएपछि शुरू भएको विवाद अब सिद्धान्त र विचारको चरणमा प्रवेश गरेको छ । यद्यपि नेताहरूले यो विवाद पद लेनदेनको विषय मात्र नभएको दाबी गरिरहेका छन् । पार्टीलाई विधिसम्मत चलाउने, एक व्यक्ति एक पद कायम गर्ने भन्ने बहस नेकपामा लामो समयदेखि चलिरहेको थियो ...

समाचार स्रोत :