Follow us: Youtube Android App
‘प्रधानमन्त्रीले हामीलाई हुल्लडबाजहरु भन्दिनुभो’
१३ साउन २०७७

काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । गत जेठमा स्थायी कमिटीको बैठक चाहियो भनेर माग गर्ने २० नेतामध्ये पन्त पनि एकजना हुन् ।

पन्तलगायतका नेताहरुले गरेको मागअनुसार असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्यो पनि । तर, अहिलेसम्म बैठकले कुनै निकास दिन सकेको छैन । यसैवीच आज (साउन १३ गते) का लागि बोलाइएको बैठक पनि वीचैमा स्थगित भएको सूचना आएको छ ...

समाचार स्रोत :