Follow us: Youtube Android App
सुवास नेम्वाङः दुई तिहाइको सम्मान गर्न नसक्नेलाई जनताले मत किन दिने ?
१६ साउन २०७७

नेकपाको पार्टीभित्रको विवाद झन् चर्किंदै गएको देखिन्छ, समाधानका लागि केही पहल भएको छ कि जहाँको त्यहीँ छ ?


अहिले नेताहरुको बीचमा निरन्तर छलफल र संवाद भइरहेको छ। सहमतिबाहेक अर्को विकल्प छैन। सहमति भनेको दुई अध्यक्षबीचको सहमति, उहाँहरुबीचको वार्ता र संवाद, हामी सबैको निष्कर्ष र निर्णय अनि विधानमा रहेको व्यवस्थाअनुसार अहिलेको विधि, प्रक्रिया, मान्यता नै एकता र सहमति हो। साउन १३ गते देखापरेको घटनाक्रमबाट त्यही स्थापित भएको छ। त्यही दिशातर्फ अगाडि बढ्नुपर्छ र निष्कर्षमा पुग्नुपर्छ ...

समाचार स्रोत :