Follow us: Youtube Android App
मह जोडीलाई चैत्यदेवी सिंह पुरस्कार हस्तान्तरण
२९ साउन २०७७

यस बर्षको ‘चैत्यदेवी सिंह पुरस्कार’ हाँस्य जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई प्रदान गरिएको छ । भुवन चैत्य बसुन्धरा फाउन्डेशनले हरेक बर्ष यो पुरस्कार प्रदान गर्दै आएको छ ।


काठमाण्डौमा सामान्य कार्यक्रमको आयोजना गर्दै मह जोडीलाई नगद ५१ हजार सहित सम्मान पत्र हस्तान्तरण गरिएको थियो । मह जोडीलाई लामो समयदेखि कला क्षेत्रमा योगदान पुर्याएको भन्दै पुरस्कार प्रदान गरिएको हो । कोरोनाका कारण भीड गरेर कार्यक्रम नगरेको भन्दै आयोजकले सामान्य कार्यक्रम गर्दै पुरस्कार हस्तान्तरण गरेको हो ...

समाचार स्रोत :