Follow us: Youtube Android App
‘मेरो घरबाट फिल्म बन्यो भने पहिलो रोजाइमा पल’: आँचल शर्मा
१९ भदौ २०७७

नायिका आँचल शर्माले गतबर्षको फागुणमा बिहे गरिन् । आँचलको बिहे पार्टीमा चलचित्र क्षेत्रका धेरै कलाकर्मी उपस्थित भए । तर, नायक पल शाह आँचलको बिहे पार्टीको दिन मुक्तिनाथ मन्दिरमा थिए ।


पल पार्टीमा सहभागी नभएकोमा आँचलले चित्त दुखाइन् । आफ्नो चलचित्र क्षेत्रको एक मात्र मिल्ने साथी बिहेको पार्टीमा नआउँदा चित्त दुखेको आँचलले बताइन् । तर, हालैमात्र नायक पल शाहले भविष्यमा आँचलसँग काम गर्न सक्ने भन्दै उनको बिहेमा सहभागी हुन नपाएकोमा माफी मागे । पलले माफी मागेसँगै फेरि आँचल र पलले एकसाथ काम गर्ने वातावरण बनेको छ ...

समाचार स्रोत :