Follow us: Youtube Android App
घुमाउने दहमा दलित चेतना
२१ भदौ २०७७

काठमाडौँ — संसार त्यही दिन अपरिमित सुन्दर देखिनेछ, जब संसारका श्रमजीवी महिलाहरूले त्यो सुन्दरता देख्ने समय आउनेछ किनकि समाजको सबैभन्दा कुरूप पीँधमा उनीहरू छन् ।


त्यसै गरी दक्षिण एसियाको जात व्यवस्थामा आधारित समाज त्यति बेला मात्र न्यायपूर्ण, प्रगतिशील र मानवीय बन्नेछ, जुन दिन यहाँका दलितहरूले न्याय र मानवता बिनासर्त अनुभूति गर्नेछन् । यस कोणबाट हेर्दा महिलाको अवस्था सिंगो मानव जगत्को प्रगति या दुर्गतिको मानक हो भने दलितको अवस्था भारत र नेपालजस्ता देशको प्रगति या दुर्गतिको मानक ! आजसम्मको सत्तासीन राजनीतिले दलित विषयलाई उत्थानको अवधारणाअन्तर्गत व्यवहार गर्‍यो ...

समाचार स्रोत :