Follow us: Youtube Android App
प्रभासले लिए जंगल संरक्षणको जिम्मा, दान गरे दुई करोड
२५ भदौ २०७७

भारतीय अभिनेता प्रवासले हैदराबाद नजिक रहेको एक जंगल संरक्षणको जिम्मा लिएका छन्। उनले हैदराबाद शहरको बाहिरी भेगमा रहेको काजीपेल्ली जंगलको १६ सय ५० एकड क्षेत्रफल जंगलको संरक्षण गर्ने जिम्मा लिएका हुन्।


यसका साथै उनले सो जंगलको संरक्षणका लागि वन अधिकारीलाई २ करोड भारतीय रूपैयाँको आर्थिक सहयोग पनि हस्तान्तरण गरेका छन्। जंगलको जिम्मा लिदैं तेलाङ्गनाका वनमन्त्री अल्लाला इन्द्र करण रेड्डी, राज्यस सभा सदस्य जोउनपल्ली सन्तोष कुमारसँग उनले त्यहाँ स्थापनाको जगसमेत हालेका छन्। उनीहरूले यसक्रममा केही रूखहरूसमेत रोपेका छन् ...

समाचार स्रोत :