Follow us: Youtube Android App
प्रमोदको ‘तिम्रै लागि’मा गरिमाका लागि पुष्पको एक्सन
२७ भदौ २०७७

गायक प्रमोद खरेलको आवाजमा समावेश ‘तिम्रै लागि हो भने’ बोलको गीत सार्वजनिक भएको छ । यो गीतमा नवराज न्यौपानेको शब्द तथा संगीत छ ।


गीतमा एक यूवकले आफूले मन पराएकी यूवतीका लागि गरेका वाचाहरु प्रस्तुत गरिएको छ । यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल गरिमा शर्माको मोडलिङ हेर्न सकिन्छ । गरिमाका लागि पुष्पले एक्सन समेत गरेका छन् । यूवराज वाइवाको निर्देशनमा तयार भएको भिडियोमा देवेन्द्र पाण्डेको कोरियोग्राफी, निशाल पौडेलको छायांकन, विकास दाहालको सम्पादन छ ...

समाचार स्रोत :