Follow us: Youtube Android App
युवराज खतिवडा अब ‘डिफ्याक्टो अर्थमन्त्री’
३१ भदौ २०७७

काठमाडौं । जननिर्वाचित सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद सदस्य नै नरहेका डा. युवराज खतिवडालाई ६ महिनासम्म अर्थमन्त्री बनाए ।


अहिले फेरि मन्त्रीसरहको सुविधा पाउने गरी विशेष आर्थिक सल्लाहकार बनाएर ‘डिफ्याक्टो’ अर्थमन्त्रीको भूमिकामा उभ्याएका छन् । प्राचीन ल्याटिन भाषाबाट अंग्रेजीमा प्रचलनमा आएको ‘डिफ्याक्टो’ शब्दको विधिशास्त्रीय अर्थ हो- कानूनी मान्यता नपाए पनि व्यवहारतः सोहीबमोजिमको भूमिका निर्वाह गर्नू । अर्थात्, अब डा. खतिवडाले सांसद नभएको अवस्थामा संविधानतः अर्थमन्त्री बन्न पाएनन्,...

समाचार स्रोत :