Follow us: Youtube Android App
उपचार गर्दिनभन्दा जनताले कर तिर्दिन भनेमा के भन्ने ? : नेपाली कांग्रेस
४ कात्तिक २०७७

काठमाडौं, कात्तिक ४ । नेपाली कांग्रेसले कोरोना भाइरसको उपचार गर्दिन नभन्न फेरि पनि सरकारको ध्यानकर्षण गराएको छ ।


प्रधानमन्त्री केपी ओलीसँग कांग्रेसले जनताको उपचार गर्दिन भन्दा जनताले पनि कर तिर्दिन भनेर जवाफ फर्काए भने के देशले त्यो धान्न सक्छ भन्ने प्रश्न गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रधानमन्त्री ओलीसँग प्रश्न गर्नुभएको छ, ‘‘उपचार गर्दिन’ सरकारले भन्दा जवाफमा जनताले ‘कर तिर्दिन’ भने कसरी धान्ने सम्माननीय @PM_Nepal ? ...

 

समाचार स्रोत :