Follow us: Youtube Android App
भिटेनको ‘पारा’: प्रहरीमाथि भिटेनको आक्रमण कि भिटेनमाथि प्रहरीको ?
१५ कात्तिक २०७७

काठमाडौँ । एक वर्षअघि ‘यस्तै त हो नि ब्रो’ र्‍याप गीत गाएर विवादमा मुछिएपछि भिटेन भनिने समिर घिसिङलाई महानगरीय अपराध महाशाखाले २०७६ कात्तिक ७ गते जावालाखेलबाट पक्राउ गरेको थियो ।


त्यतिबेला आइन्दा विवादित काम नगर्ने सर्तमा उनी रिहा भएका थिए । भिटेनको पक्राउको विषयलाई लिएर समाज विभाजित नै बन्यो । उनी पक्राउ परेपछि कतिले प्रहरीले राम्रो काम गरेको भन्दै तारिफ गरे भने कतिले उनलाई पक्राउ गर्न नहुने भन्दै विरोध गरे । त्यसबेला उनले सार्वजनिक गरेको भिडियो हटाउन लगाएर भिटेनलाई केही दिन हिरासतमा राखेपछि प्रहरीले आइन्दा गीतमा छाडा शब्द प्रयोग नगर्ने सहमतिमा छाडेको थियो ...

समाचार स्रोत :