Follow us: Youtube Android App
आईपीएल फाइनल : मुम्बईलाई दिल्लीले दियो १५७ रनको चुनौती
२६ कात्तिक २०७७

यूएई : १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)  फाइनलमा नेपाली लेग स्पीनर सन्दीप लामिछाने आवद्ध टिम दिल्ली क्यापिट्ल्सले मुम्बई इन्डियन्सलाई १५७ रनको चुनौती दिएको छ ।


साविक विजेता मुम्बई इन्डियन्सलाई पहिलो पटक फाइनल पुगेको दिल्ली क्यापिट्ल्सले सात विकेटको क्षतिमा १५७ रनको चुनौती दिएको हो । टस जितेर पहिला ब्याटिङ गरेको दिल्लीले खराब सुरुवात गरे पनि तीन ओभरपछि सम्हालिएर ब्याटिङ गर्यो । दिल्लीले तीन ओभर खेल्दा तीन विकेट गुमाइसकेको थियो । पूरै २० ओभर खेल्दै दिल्लीले सात विकेटको क्षतिमा १५६ रन बनाएको हो ...

 

समाचार स्रोत :