Follow us: Youtube Android App
जर्मनीको साँघुरो जित
२७ कात्तिक २०७७

काठमाडौं । जर्मनीले चेक रिपब्लिकमाथि साँघुरो जति निकालेको छ । घरेलु मैदान रेडबुल बुल अरिना लेइप्जिङमा भएको खेलमा जर्मनीले चेक रिपब्लिकमाथी १–० को साँघुरो जित निकालेको हो ।


घरेलु मैदानमा पहिलो हाफमा १–० को अग्रता लिएको जर्मनीले दोस्रो हाफमा भने कुनै गोल गर्न सकेन । जर्मनीको साँघुरो जितका लागि लुका वाल्डच्मिडले गरेका थिए । लुकाले खेलको एक मात्र निर्णायक गोल खेलको १३ औं मिनेटमा गरेका थिए । उनले फिलिप म्याक्सको पासमा गोल गर्दै जर्मनीलाई जित दिलाए । त्यस्तै अर्को खेलमा डेनमार्कले स्विडेनलाई पराजित गरेको छ ...

समाचार स्रोत :