Follow us: Youtube Android App
बात्सुईको दुई गोलमा बेल्जियमको पुनरागमन जित
२७ कात्तिक २०७७

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बेल्जियमले स्वीट्जरल्याण्डलाई पराजित गरेको छ । मिची बातसुईले दोस्रो हाफमा दुई गोल गरेपछि बेल्जियमले स्वीट्जरल्याण्ड विरुद्ध २-१ को पुनरागमन जित हात पारेको हो ।


खेलको १२औं मिनेटमा एडमिर मेहमेदीले गोल गर्दै स्वीट्जरल्याण्डलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा बेल्जियम विरुद्ध अग्रता कायम राखेको स्वीस टोलीले दवसरो हाफमा त्यो लय कायम राख्न सकेन । ४९औ मिनेटमा बात्सुईले बेल्जियमका लागि बराबरी गोल फर्काए । ७१औं मिनेटमा बात्सुईले व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई २-१ को जित दिलाए ...

समाचार स्रोत :