Follow us: Youtube Android App
प्रचण्डले अपमानको विष धेरै पिउनुभयो, अब सहनुहुन्न : मातृका यादव [अन्तर्वार्ता]
२७ कात्तिक २०७७

भोलि सचिवालय बैठक बस्ने भनिएको छ, सचिवालय बैठकले पछिल्लो विवाद समाधान गर्ला ?


सचिवालयले गर्न सके झन् राम्रो । गर्न सकेन भने स्थायी कमिटी र केन्द्रीय कमिटीमा विषयहरू आउनुपर्‍यो । त्यसपछि समाधान हुन्छ । सचिवालयले चाह्यो भने गर्न नसक्ने होइन । नेता त यिनै हुन् । उहाँहरूकै जोडबलमा प्रधानमन्त्री बैठक बस्न तयार भएको स्थिति हो ...

समाचार स्रोत :