Follow us: Youtube Android App
कमेडी च्‍याम्पियन निर्देशकले गरे नयाँ रियालिटी सो 'डान्स मास्टर लिटल च्याम्प्स' घोषणा
३० कात्तिक २०७७

काठमाडौं : नयाँ डान्सिङ रियालिटी सो बन्‍ने घोषणा भएको छ। कमेडी च्याम्पियन निर्देशक विशाल भण्डारीले बालबालिकाहरूको लागि 'डान्स मास्टर लिटल च्याम्प्स' बनाउने बताएका हुन्।


कार्यक्रम सहनिर्माणका लागि लक्ष्मी पूजाको दिन थ्री प्रोडक्सन र नेपा प्रोडक्सनले सम्झौता गरे। तीनजना जज र एकजना सुपर जज रहने छन्। सोमा बलिउडमा कार्यरत् नेपाली मुलका डान्सर निर्णायक रहनेछन्। कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने यस सोका विजेताले २५ लाख नगद पुरस्कार पाउनेछन्। त्यस्तै फस्ट रनर्सअपले १५ लाख र सेकेन्ड रनर्सअपले १० लाख रुपैयाँ पाउने छन् ...

समाचार स्रोत :