Follow us: Youtube Android App
मैत्रीपूर्ण फुटबल सिरिजमा नेपाल आज बंगलादेशसँग भिड्दै, बदला लिने मौका
२ मंसिर २०७७

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले आज मुजिब बोर्सो फिफा इन्टरनेसनल सिरिज अन्तर्गतको नेपाल र बंगलादेश बीचको दोस्रो मैत्रीपूर्ण खेलमा बंगलादेशको सामना गर्दैछ। दुई मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपालले ढाका स्थित बंगबन्धु स्टेडियममा पौने पाँच बजे खेल्नेछ।


यसअघि नेपाल पहिलो खेलमा घरेलु टोलीसँग २-० ले पराजित भएको थियो। नेपाल आजको खेलमा जित निकाल्दै सिरिजको सुखद अन्त्य गर्ने लक्ष्यका साथ मैदान उत्रने छ भने बंगलादेशको लक्ष्य लगातार दुई जित निकाल्दै सिरिज जित्ने हुनेछ ...

समाचार स्रोत :