Follow us: Youtube Android App
‘अहिले त संविधान पनि प्रधानमन्त्री बन्नकै लागि मात्र स्वीकारेका हुन् कि जस्तो लाग्छ’
३ मंसिर २०७७

नेकपा गठन भएदेखि नै सानोतिनो विवाद हुँदै आएकै हो । अहिले विवादले ठुलो रुप लिएको छ । खासमा यत्रो विवाद कसरी उत्पन्न भयो ?


विश्वमै एकखालको राजनीतिक धु्रवीकरणको बहस चलिरहेको बेला विभिन्न दुई धारमा रहेको एमाले र माओवादी पार्टीबीच चुनावी मोर्चा हुँदै एकीकरण भयो । पार्टी एकतासँगै एउटा वैचारिक, राजनीतिक, संगठनात्मक रुपमा प्रतिवेदन नै पारित भयो । विधि, विधान सबै निर्माण भयो । अहिले त्यही विधि, विधानलाई मान्ने कि कसैको व्यक्तिगत विचारलाई मान्ने भन्नेमा संघर्ष चलिरहेको छ ...

समाचार स्रोत :