Follow us: Youtube Android App
क्रिकेटर सन्दीप लामिछानेको अन्तर्राष्ट्रिय खेल यात्रा : अस्ट्रेलियन लिग होबार्टमा आबद्ध
५ मंसिर २०७७

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अस्ट्रेलियन फ्रेन्चाइज लिग विग बासको होबार्ट हरिकेन्समा आबद्ध भएका छन् ।


सन्दीप र मेलबर्नबीचको दुईवर्षे सम्झौता यसै वर्ष समाप्त भएको थियो । मेलबर्नसँग सम्झौता नवीकरण नभएपछि सन्दीप यसपटक नयाँ क्लबमा आबद्ध हुने अनुमान थियो । सन्दीपलाई भित्र्याउन चार टोलीले चासो देखाएका थिए । अन्तिममा होबार्टले बिहीबार बिहान नेपालका लेग स्पिनर सन्दीपलाई विदेशी कोटाअनुरूप आबद्ध गरेको जानकारी दियो ...

 

समाचार स्रोत :