Follow us: Youtube Android App
६ वटा अस्पताल पुर्‍याउँदा पनि धनमायाले उपचार पाइनन्, ट्याक्सीमै गयो प्राण
६ मंसिर २०७७

पोखरा । स्याङ्जा पुतली बजारकी धनमाया गुरुङलाई सामान्य दम थियो, श्रीमानलाई नशासम्बन्धी समस्या । सरकारी सेवाबाट अवकाशप्राप्त गुरुङ दम्पत्ति स्वास्थ्य समस्या परिहाले सहजै अस्पताल पुग्न सकियोस् भनेर पोखरा महानगरपालिका–१०, वुद्धचोक नजिकै डेरा गरी बस्न थाले ।


६२ वर्षीया धनमायालाई बिहीबार साँझ एक्कासी सास फेर्न गाह्रो महसुस भयो । छोरी घर गएकाले श्रीमानले जसोतसो घर बाहिर निस्किएर छिमेकीसँग सहयोग मागे । मधुकर काफ्ले, महेन्द्रप्रसाद तिमिल्सिनालगायतले ट्याक्सी खोजे र, धनमाया बेलाबेला उपचार गराउन जाने सिर्जनाचोकको मेट्रोसिटी अस्पताल पुर्‍याए ...

समाचार स्रोत :