Follow us: Youtube Android App
नेपाल र खनालको योगदानलाई ओलीले बिर्सेकै हुन् ?
१५ मंसिर २०७७

काठमाडौं । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको आफ्नो ५३ बुँदे प्रतिवेदनमा कार्यकारी अध्यक्ष प्रचण्डलाई जवाफ दिनुभन्दा धेरै प्रतिप्रश्न गरेका छन् ।


आफ्नो प्रतिवेदनमा पार्टीमा विवाद आउनुमा प्रचण्डको अस्थिरतालाई मुख्य कारण देखाएका ओलीले विगतमा आफूले गरेका घोषणा र प्रतिवद्धता कार्यान्वयन नभएकामा भने कहीँकतै खुलाउन चाहेका छैनन् । त्यसक्रमा ओलीले संविधान निर्माणदेखि वाम गठबन्धनको पनि चर्चा गरेका छन् । प्रतिवेदनमा उनले खर्चेका शब्दहरुमा आफूमा कुनै कमजोरी नै नभएको जस्तो गरेपनि समस्या ओलीबाटै सिर्जना भएको भन्नेमा नेकपाका बहुमत नेता कार्यकर्ताको बुझाइ छ ...

समाचार स्रोत :