Follow us: Youtube Android App
भदौ २६ मै फर्कौं : केपी ओली सच्चिन तयार हो ?
१५ मंसिर २०७७

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीभित्र नयाँ बहस सुरु भएको छ– भदौ २६ गते कै निर्णयमा फर्कौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफी प्रतिवेदनमा यो कुरा महत्त्वका साथ उठाएका छन् ।


७९ दिने लामो विवाद र विग्रहलाई थान्को लगाउँदै भदौ २६ स्थायी कमिटी बैठकले महत्त्वपूर्ण निर्णय गरेको थियो । प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् पुनर्गठन, राजदूत सिफारिसगर्दा स्थायी कमिटी बैठकको निर्णय नपछ्याएपछि अहिलेको विग्रह चर्किएको हो । अहिले ओली २६ भदौमै फर्कन तयार रहेको बताउँदै सच्चिन तयार रहेको सङ्केत दिएका छन् । उनीनिकट नेताहरूले पनि त्यही रूपमा बुझेका छन् ...

समाचार स्रोत :