Follow us: Youtube Android App
साझा–विवेकशील एकीकरण : नाम र चुनाव चिन्हमा जुट्यो सहमति, नेतृत्वबारे यस्तो समझदारी
१५ मंसिर २०७७

साझा पार्टी र विवेकशील नेपाल दलबीच अर्कोहप्ता पुनः एकीकरण घोषणा गर्ने गरी दुई पार्टीका नेताहरु अन्तिम छलफलमा जुटेका छन् ।


झण्डै दुई वर्षअघि फुटेर बनेका यी दुई पार्टीलाई पुनः एकीकरण गर्न नेताहरु लागेका हुन्। एकीकृत पार्टीको नाम विवेकशील साझा पार्टी राख्ने सहमति भएको छ भने चुनाव चिन्ह तराजु हुनेछ। यसअघि साझाको तराजु र विवेकशीलको मुस्कानसहितको मुखाकृत चुनाव चिन्ह रहेको थियो। यसअघि नै दुबै पार्टीले एकीकरणका लागि वार्ता समिति गठन गरी छलफल अघि बढाएका थिए ...

समाचार स्रोत :