Follow us: Youtube Android App
‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानलाई
५ पुष २०७७

काठमाडौैं । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि सुमी मोक्तानले जितेकी छिन् । हिमालय टेलिभिजनबाट प्रशारण भएको ‘डान्सिङ विथ द स्टार्स नेपाल’को उपाधि नायिका समेत रहेकी सुमीले जितेकी हुन् ।


उपाधिसँगै उनले नगद २० लाख रुपैयाँ पनि जितेकी छिन् । उनलाई  कोरियोग्राफ बिजु पार्कीले गरेका थिए । ‘डान्सिङ विथ द स्टार्स नेपाल’को फष्ट रनर अप बुद्ध लामा भएका छन् । उनको जोडीका रुपमा बुद्धलाई केविका खत्रीले कोरियोग्राफ गरेकी थिइन् । बुद्ध लामा प्रथम नेपाल आइडलका विजेता पनि हुन् । सेकेन्ट रनरअप प्रियाना आचार्य भएकी छिन् । उनलाई सुभम भुजेलले कोरियोग्राफ गरेका थिए ...

समाचार स्रोत :