Follow us: Youtube Android App
कलाकारलाई लाख, प्राविधिकलाई हजार; त्यो पनि उधारो !
२१ पुष २०७७

काठमाडौं । पछिल्लो समय म्यूजिक भिडियोप्रतिको आकर्षण बढ्दो छ । त्यसैले पनि होला, हिट होस् वा फ्लप, नयाँ होस् वा पुराना, सबै फिल्मी कलाकारलाई अचेल म्यूजिक भिडियोमा देख्न सकिन्छ ।


अधिकांश फिल्मी कलाकार म्यूजिक भिडियोमा देखिनुलाई कतिपयले ‘कोरोना महामारीले निम्त्याएको परिस्थिति’ भन्ने गरेका छन् । कोरोना कहरका कारण फिल्म निर्माण रोकिँदा सबैजसो कलाकार फुर्सदिला भए । फिल्म निर्माणका लागि कलाकार, प्राविधिकसहित ठुलो संख्यामा जमघट हुनुपर्ने भएकाले कोरोना प्रोटोकलअनुसार ठुलो संख्यामा भेला हुन रोक लाग्यो ...

समाचार स्रोत :