Follow us: Youtube Android App
सुदुरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा
२३ चैत्र २०७७

सुदुरपश्चिम प्रदेशले आज सार्वजनिक बिदा दिएको छ।

राना थारू समुदायको होली पछिको महत्वपूर्ण पर्व खखडेहराका लागि सुदूरपश्चिम प्रदेशमा सोमबार सार्वजनिक बिदा दिएको हो।

सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता मोहनराज जोशीका अनुसार प्रदेश सरकारको निर्णयअनुसार खखडेहरा पर्वका लागि सार्वजनिक बिदा दिने निर्णय गरिएको हो ...

समाचार स्रोत :