Follow us: Youtube Android App
युएस ओपनको उपाधिका लागि ओसाका र अजरेन्का भिड्ने, सेरेना बाहिरिइन्
२६ भदौ २०७७

काठमाडौं । युएस ओपन ग्राउण्ड्सलाम २०२० अन्तर्गत महिलातर्फको फाइनलमा जापानी खेलाडी नाओमी ओसाका र बेलारुसकी भिक्टोरिया अजारेन्का भिड्ने भएका छन् ।


पहिलो सेमिफाइनलमा ओसाकाले अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई ७-६, ३-६ र ६-३ ले पराजित गरिन् । चौथो वरीयताकी २२ वर्षीया ओसाकाले सन् २०१८ की युएस ओपन जितेकी थिइन् । ओसाकाले गत वर्ष अष्ट्रेलियन ओपन पनि जितेकी थिइन् । यस्तै दोस्रो सेमिफाइनलमा बेलारुसकी अजारेन्काले अमेरिकाकै ३८ वर्षीय सेरेना विलियम्सविरुद्ध पुनरागमन जित हात पारिन् ...

समाचार स्रोत :