Follow us: Youtube Android App
‘समान तलबको संघर्ष जित्यौँ, अब नतिजा देखाउनु छ’
२६ मंसिर २०७७

नेपाली राष्ट्रिय फुटबल पुरुष र महिला टोलीका खेलाडीले अब समान तलब पाउने भएका छन्। अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीको तलब समान गर्ने निर्णय गरेको हो।


अब राष्ट्रिय टोलीका महिला र पुरुष खेलाडीले प्रति खेलाडी मासिक १८ हजार रुपैयाँ बुझ्नेछन्। यो निर्णयसँगै महिला खेलाडीको तलबमा दोब्बरभन्दा पनि बढी वृद्धि भएको छ। यसअघि पाउँदै आएकोमा महिला खेलाडीको ११ हजार रुपैयाँले थप पाउनेछन्। पुरुष खेलाडीको हकमा भने ३ हजार रुपैयाँ बढेको छ। यसअघि महिला खेलाडीले मासिक ७ हजार रुपैयाँ र पुरुष खेलाडीले मासिक १५ हजार रुपैयाँ पाउने गर्थे ...

समाचार स्रोत :