Follow us: Youtube Android App
पूरा हुँदै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको सपना
१ पुष २०७७

हास्य कलाकार सीताराम कट्टेल धुर्मुस यतिवेला आफ्नो सपना पूरा हुन लागेकोमा खुसी देखिएका छन् । कलाकारितासँगै सामाजिक कार्यमा पनि संलग्न भएका कट्टेलले एक वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने घोषणा गरेका थिए ।


काठमाडौं, मकवानपुर, रुपन्देही, दाङ, कास्की, मोरङ हुँदै झापासम्म रंगशालाका लागि जमिन खोजे । अन्तिममा चितवनको भरतपुरमा जग्गा फेला पारे । एक वर्षअघि आफैँले ट्र्याक्टर लगाएर सम्याएको ठाउँमा राष्ट्रिय क्रिकेट प्रतियोगितासमेत सम्पन्न भइसकेको छ । निर्माणाधीन ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’को करिब ८५ प्रतिशत काम पूरा भएको उनी बताउँछन् ...

समाचार स्रोत :