Follow us: Youtube Android App
‘परिवर्तनलाई कसैले रोक्न सक्दैन, स्वतन्त्र उम्मेदवार त्यसैका प्रतिविम्ब हुन्’
९ असार २०७९

प्रत्येक पटक राजनीतिक परिवर्तन गर्दा नागरिकले आफ्नो जीवनमा पनि परिवर्तनको अपेक्षा गरेका हुन्छन् । अपेक्षा अनुसार नागरिकको जीवनस्तर त बदलिंदैन तर राजनीतिक परिवर्तनको अगुवाई गरिरहेका नेताहरू एकाएक फेरिन्छन् ।

जनता र जनजीविकाको पक्षमा काम गर्ने बताउँदै आन्दोलनबाटै उदाएका दलहरू क्रमशः बिचौलिया, व्यापारी, स्वार्थ समूहको दबावमा पर्न थालेपछि राजनीतिक परिवर्तन सोचेअनुकूल भइरहेको छैन । दल र दलमा आबद्ध नेताहरूका कारण निराश नागरिकले वैकल्पिक शक्ति खोजिरहेको छनक यदाकदा दिइरहेका छन् ।

राजनीतिको पछिल्लो कालखण्ड, मुलुकमा भइरहेको विकास र विकासको गुणस्तर, भूराजनीतिक सम्बन्ध र त्यसका प्रभावबारे अनलाइनखबरकर्मी बिनु सुवेदीदिपेश शाहीले विकास तथा सुशासनविद् डा.अंगराज तिमिल्सिनासँग गरेको विस्तृत कुराकानीः ...

समाचार स्रोत :