प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयको असंवेदनशीलताका कारण उनी फेरि एकपटक सामाजिक सञ्जालमा लेखिएको विषयले विवादमा तानिएका छन् ।
प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट मंगलबार दिउँसो प्रेस सल्लाहकार सूर्य थापा र पत्रकार मातृका पौडेलको फोटोसहित नयाँ व्यवसाय सुरु गर्न लागेकोमा बधाई दिइएको छ। कोही समय कोरोना संक्रमित पत्रकार पौडेलले नयाँ व्यवसाय सुरु गर्न लागिएको भन्दै शुभकामना दिइएको थियो। ‘नयाँ व्यावसायिक यात्रामा अघि बढ्ने मातृका पौडेलजीलाई सफलताको अग्रिम शुभकामना,’ प्रधानमन्त्रीको ह्याण्डलबाट गरिएको ट्विटमा भनिएको छ ...