Follow us: Youtube Android App
१० हजार भन्दा बढी नमुना परीक्षण, २२४ जनामा कोरोना संक्रमण पुष्टि
१६ साउन २०७७

काठमाडौं । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो नेपालमा २४ घण्टामा गरिएको अहिलेसम्मकै सबैभन्दा धेरै परीक्षण हो ...

समाचार स्रोत :