Follow us: Youtube Android App
जो कोरोना भगाउने शक्ति भएको दाबी गर्थे !
२५ साउन २०७७

पोखरा : कोरोना भाइरसको महामारी भर्खर सुरु हुँदाताका पोखरामा क्रिश्चियन धर्म प्रचारक कोरोना भगाउने जादु आफूसँग भएको दाबी गर्थे ।


प्रभु यशुका अनुयायीलाई कोरोना नलाग्ने दाबी गर्दै धर्म प्रचार गरेका पास्टर केशवराज आचार्यलाई चैत ११ मै प्रहरीले पक्राउ गरेको थियो। चर्चमा मान्छे भेला पारी प्रभु यशुले कोरोना भाइरस नास गरिदिनुहुन्छ भन्ने उनी अहिले जेलमा छन्। सरकारले भिडभाड नगर्ने भनेको बेला भिड गरेको र कानुन विपरीत धर्म प्रचार गरेर भ्रम फैलाएको आरोप उनीमाथि थियो। पोखरा १९ लामाचौरमा त्यसरी नै धर्मकै आडमा भिड जम्मा गर्दै आएका र कोरोना नलाग्ने र आफूले भगाउने दाबी गर्ने एकजनाको भने ज्यानै गएको छ ...

समाचार स्रोत :