Follow us: Youtube Android App
अछाममा कोरोना खर्च : चार महिनामा ११ करोडभन्दा बढी
४ असोज २०७७

अछाम : अछाममा चार महिनामा मात्रमा कोरोना रोकथाम,नियन्त्रण र व्यवस्थापनको लागि ११ करोड रुपैयाँभन्दा बढी रकम खर्च भएको छ ।


संघ र प्रदेशबाट प्राप्त रकम समेत गरी स्थानीय तहले यो अवधिमा ११ करोड २ लाख ७ सय ६३ रुपैयाँ खर्च गरेका छन् । यो खर्च चैतदेखि असार महिनासम्मको मात्र हो । अछाममा गत जेठमा पहिलो पटक कोरोना संक्रमण देखिएका थियो । चौरपाटी गाउँपालिकामा भारतबाट आएका एकजना पुरुषमा जिल्लामै पहिलो पटक जेठ ९ गते कोरोना संक्रमण देखियो ...

समाचार स्रोत :