Follow us: Youtube Android App
कांग्रेसमा सहमतिको खाका तयार पार्नमा ढिलाइ, मत्थर भएन विवाद
६ मंसिर २०७७

काठमाडौं । महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्काले सहमतिको खाका तयार पार्न ढिलाई गर्दा नेपाली कांग्रेसभित्रको कलहले किनारा पाउला कि नपाउला अझै यसै भन्न सकिने अवस्था छैन ।


पाँचपटकभन्दा बढी केन्द्रीय कार्यसमिति बैठक स्थगित गरेर विवादका विषयमा संस्थापन र इतर समूहले छलफल गरेपनि विवाद अझै मत्थर हुन नसकेको हो । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस महाधिवेशनको सम्मुखमा क्रियाशील सदस्यता वितरण, भ्रातृसंस्थाको महाधिवेशन, विभागहरुको गठन र खारेजीलगायतका विषयमा रुमलिएको छ ...

समाचार स्रोत :