Follow us: Youtube Android App
आइतबारदेखि दैनिक २ लाख बढीलाई कोरोना खोप लगाइने
२२ फागुन २०७७

सरकारले भोलि (आइतबार)बाट देशभर दोस्रो चरणको खोप अभियान सञ्चालन गर्ने भएको छ।

६५ वर्षमाथिका र फ्रन्टलाइनमा खटिनेहरु छुटेकालाई सरकारले यस चरणमा खोप लगाउने तयारी गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालले आइतबारदेखि दैनिक २ देखि ३ लाख नागरिकलाई खोप लगाउने लक्ष्यसहित अभियान सञ्चालन गरिने जानकारी दिए।

उनले देशभरका ६ हजार खोप केन्द्रबाट खोप लगाइने बताए ...

समाचार स्रोत :