Follow us: Youtube Android App
जेठ-असारमा कोरोना संक्रमित दैनिक ५ हजार नाघ्ने सरकारी आकलन
२६ चैत्र २०७७

सरकारले नेपालमा जेठ–असारमा कोरोना संक्रमण दर उच्च विन्दुमा पुग्ने आकलन गरेको छ। त्यसबेला दैनिक ५ हजारभन्दा बढी संक्रमित हुनसक्ने स्वास्थ्य मन्त्रालयको प्रक्षेपण छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलेसोमबार संसदमा सम्बोधन गर्दै जेठ र असारमा संक्रमण उच्च विन्दुमा पुग्ने बताएका थिए।

मन्त्रालय अन्तर्गतको इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा. कृष्णप्रसाद पौडेलले जेठ–असारसम्म संक्रमित संख्या दैनिक ५ हजार पुग्ने अनुमान गरिएको बताए ...

समाचार स्रोत :