Follow us: Youtube Android App
थप ८८ सय जनामा कोरोना भाइरस सङ्क्रमण र ८८ जनाको मृत्यु पुष्टि
२६ बैशाख २०७८

नेपालमा गत २४ घण्टामा थप ८,८५० जनामा कोरोनाभाइरस सङ्क्रमण र ५२ जनाको कोभिड-१९ सँग सम्बन्धित कारणले मृत्यु पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

तीमध्ये काठमाण्डू उपत्यकामा फेला परेका सङ्क्रमितको सङ्ख्या ४,००० भन्दा बढी छ।

मन्त्रालयका अनुसार उसले त्यसबाहेक कोभिड-१९ सम्बन्धी कारणले अरू मानिसको मृत्यु भएको विवरण प्राप्त गरेको छ। यससँगै मृतकको कुल सङ्ख्या ८८ ले वृद्धि भएको छ ...

समाचार स्रोत :