प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता साझेदार सात दलका शीर्ष नेताहरुको बैठक सुरु भएको छ।
पुस ११ गते गठन भएको पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको संघीय मन्त्रिपरिषद्लाई पूर्णता दिने योजनासहित बैठक सुरु भएको हो।
सत्ता साझेदार दलका नेताहरु सम्भावित मन्त्रीहरुको नाम गोजीमा लिएर बालुवाटार पुगेका हुन् ...